Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढ्यो : प्रकाशशरण महत

    गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढ्यो : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 309
    SHARES

    इटहरी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।

    सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले यस्तो बताएका हुन् ।



    उनले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिदैँ गएको बताए ।



    एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएको समेत उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार