Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यूएईलाई छैटौं झट्का, डेथ ओभरमा सन्दीपले लिए विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईको छैटौं विकेट लिएको छ।

यूएईका बलिस हमिदलाई नेपालका बलर सन्दीप लामिछानेले आउट गरेका हुन्। यो सँगै सन्दीपले दोस्रो विकेट लिएका छन्।

सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । यूएईले १७ ओभरमा ११८ रन बनाएर खेलिरहेको छ।

यसअघि यूएईका अलिसान शराफुलाई कुशल मल्लले आउट गरेका थिए। मल्लको बलमा सोमपाल कामीले क्याच लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077