Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाललाई पहिलो झट्का, कुशल ११ रन बनाएर आउट

काठमाडौं ।आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालको पहिलो विकेट पतन भएको छ।

मुलपानीमा भइरहेको सेमिफाइनलमा युएईका निलन्स केशवानीले कुशल भुर्तेलको विकेट लिएका हुन्।

उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए । उनी क्याच आउट भए ।

यसअघि​ मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077