Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथग्रहण गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगुले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शुक्रबार साँझ शपथ लिएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनको निर्णय अुनसार उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077