Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • राप्रपाको पदाधिकारी बैठक आइतबार बस्दै

    राप्रपाको पदाधिकारी बैठक आइतबार बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।

    राप्रपाले विहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको हो ।



    जाजरकोट भूकम्पलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाले जनाएको छ ।



    राप्रपाले जाजरकोट भूकम्पमा परी निधन भएकाहरूप्रति दुःख प्रकट गरेको छ ।

    घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई सर्कुलरसमेत गरिसकेको राप्रपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार