Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भूकम्पपीडितको राहतबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    भूकम्पपीडितको राहतबारे छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 552
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

    बैठक केहीबेर अघिदेखि सिंहदरबारमा जारी छ ।



    बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।



    भूकम्पबाट अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार