Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपालका लागि सोमपालले लिए पहिलो विकेट

काठमाडौं। विश्वकप छनोटको फाइनलमा नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले पहिलो विकेट गुमाएको छ ।

फाइनलमा ओमानविरुद्ध सोमपाल कामीले पहिलो विकेट लिएका हुन् । सोमपालले ओमानका ओपनर प्रतीक अथावालेलाई एलबीडब्लु गरे ।

सोमपालले तेस्रो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् ।

ओमानले सात ओभरको खेल सकिँदा ७० रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077