Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

करणले लिए ओमानको पाँचौँ विकेट विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले पाँचौँ विकेट लिएको छ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पाँचौँ विकेट गुमाएको हो ।

ओमानको पाँचौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले ओमानका ब्याट्सम्यान निसाम खुसीलाई एक रनको ब्यक्तिगत स्कोरमा बिवेक यादबद्वारा क्याच गराए ।

निसाम आउट हुँदा ओमानले १७.१ ओभरमा पाँच विकेट एक सय ४७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077