Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुशल भुर्तेल बने बेस्ट ब्याटर

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बनेका छन् ।

उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।

त्यस्तै,ओमानका अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बने।

सुपर ओपर ओभरमा घरेलु टोलीलाई पराजित गर्दै ओमानले उपाधि जितेको थियो ।

प्रतियोगितामा शत प्रतिशत जित दिलाउन भूमिका खेलेका उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए ।

ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए ।

बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077