Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्प प्रभावितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने

अछाम । अछामको चौरपाटी गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने भएको छ ।

गाउँपालिका कार्यकापालिकाको बैठकले भूकम्प प्रभावितलाई २ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्न उक्त रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।

उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077