Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बैंक लुटपाट गर्ने अनरजित राम पुर्पक्षका लागि जेल चलान

महोत्तरी । बैंक लुटपाटमा संलग्न रहेका एक जनालाई पुर्पक्षका लागि करागार चलान भएको छ ।

धनुषा मुसहर्नियाँ मुखियापट्टिका २२ वर्षीय अनरजित रामलाई पुर्पक्षका लागि करागार चलान गर्ने महोत्तरी जिल्ला अदालतले आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत महोत्तरी बैंक लुटपाट संलग्न भएको पुष्टि भएपछि पुर्पक्षका लागि कारागार पठाएको छ।

उनीसहित समूहले जेठ १६ गतेका दिन महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकमा दिनदाहाडै लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077