Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार भेटमा उनीहरूबीच समसामयिक विषमा छलफल भएको हो । चिनियाँ राजदूत सोङले जाजरकोटमा गएको भूकम्पको क्षतिबारे प्रधानमन्त्रीसँग चासो राखेको बताइएको छ ।

उनले भूकम्प प्रभावितका लागि चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

चीनले भूकम्प प्रभावित क्षेत्रका लागि यसअघि नै १० करोडको राहत सामग्री दिने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077