Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अदालतबाटै मिसिल र पेस्तोल चोरी भएपछि...

धनगढी । कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल र कटुवा पेस्तोल चोरी भएको छ ।

अदालतको अभिलेख शाखाको ग्रील फोडेर पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको हो ।

घटना आइतबार रातिको भए पनि चोरी भएकोबारेमा प्रहरीले सोमबार विहानमात्रै थाहा पाएको थियो । अदालत पसिरमा अगाडितिर प्रहरी पनि बस्दै आएको छ ।

प्रहरी सुरक्षा घेरामा रहेको अदालतभित्र पसेका चोरले अभिलेख शाखाबाट मुद्दाको मिसिलसहित कटुवा पेस्तोल र मोबाइल चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077