Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जाजरकोट भूकम्प पीडितलाई थप २६ करोड सहयोग गर्ने चीनको घोषणा

काठमाडौं । जाजरकोटमा गएको भूकम्प पीडितलाई चीन सरकारले २६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

आपतकालीन मानवीय सहायतास्वरूप चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई एक करोड ५० लाख आरएमबी सहयोग गर्न लागेको हो ।

चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोगस्वरूप एक करोड ३३ लाख रुपैयाँसहयोग गर्ने चिनियाँ राजदूत चेन सङले बताए।

चीनले यसअघि घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री नेपाल आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077