Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जाजरकोट भूकम्प पीडितलाई थप २६ करोड सहयोग गर्ने चीनको घोषणा

    जाजरकोट भूकम्प पीडितलाई थप २६ करोड सहयोग गर्ने चीनको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । जाजरकोटमा गएको भूकम्प पीडितलाई चीन सरकारले २६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

    आपतकालीन मानवीय सहायतास्वरूप चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई एक करोड ५० लाख आरएमबी सहयोग गर्न लागेको हो ।



    चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई आपतकालीन नगद सहयोगस्वरूप एक करोड ३३ लाख रुपैयाँसहयोग गर्ने चिनियाँ राजदूत चेन सङले बताए।



    चीनले यसअघि घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री नेपाल आइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार