Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई मन्त्रालयमै पुगेर दिए बधाई

    चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई मन्त्रालयमै पुगेर दिए बधाई

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं। चिनियाँ राजदूत चेन सङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

    चिनियाँ राजदूत सङ बिहीबार पराराष्ट्रमन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।



    चिनियाँ राजदूतले परराष्ट्रमन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाइएको छ।



    भेटमा दुईबिच दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो ।

    यसअघि परराष्ट्रमन्त्री श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार