Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेट

    एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेट

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 495
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ ।

    वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुगेका थिए ।



    भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पोखरेलको सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार