Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्ने गरी भारतसँग विद्युत खरिद सम्झौता गर्‍यो : ईश्वर पोखरेल

    सरकारले मुलुकको स्वाधिनतामा आँच पुग्ने गरी भारतसँग विद्युत खरिद सम्झौता गर्‍यो : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 480
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको बताएका छन् ।

    शनिवार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको दाबी गरे ।



    भारतीय विदेश मन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार