Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबार वृत्तका डिएसपी तीन महिनामै फेरिए

काठमाडौं । काठमाडौंको सिंहदरबार वृत्तका डिएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डिएसपी चक्रबहादुर शाहलाई वृत्तमा पठाएको छ ।

यसअघि रबिन्द्र गुरुङ कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले प्रहरी एकेडेमीमा कार्यरत शाहलाई सिंहदरबार पठाएको हो ।

गुरुङ शान्ति मिसनमा जाने भएपछि उनको तीन महिनामै सरुवा भएको हो ।

लैनचौर वृत्तका डिएसपी चर्तुभुज ओझा पनि शान्ति मिसनमा जाने भएपछि सरुवाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077