Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनआक्रोश व्यवस्थामाथि होइन, नेतृत्व गर्ने व्यक्तिमाथि हो : प्रदीप पौडेल

    जनआक्रोश व्यवस्थामाथि होइन, नेतृत्व गर्ने व्यक्तिमाथि हो : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बढ्दै गएको जनताको असन्तुष्टि र जनआक्रोश व्यवस्थाविरुद्ध नभएर नेतृत्व गर्ने व्यक्तिमाथि भएको बताएका छन् ।

    उनले बुधबार सामाजिक सञ्जाल फेसबुकर्फत यस्तो बताएका हुन् ।



    कांग्रेसका केन्द्रीय सदस्य तथा प्रनिधिसभाका सांसदसमेत रहेका पौडेलले नेतृत्वमा सीप र क्षमता नभएकाले देश अघि बढ्न नसकेको बताए ।



    ‘बढ्दै गएको असन्तुष्टि र जनआक्रोश व्यवस्थामाथि होइन नेतृत्व गर्ने व्यक्तिमाथि हो । लङ ड्राइभमा जानका लागि ट्रायल पास गरेर मात्र पुग्दैन, स्कील र क्यापासिटी दुवै चाहिन्छ । यो भएन भने पुरानो लाइसेन्स हुँदैमा मात्र सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सकिँदैन,’ उनले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार