Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 390
    SHARES

    काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।



    बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।



    भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।

    बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार