Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • धनुषामा एसपी शर्मालाई पठाइयो

    धनुषामा एसपी शर्मालाई पठाइयो

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 5.9K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले धनुषामा एसपी मित्रबन्धु शर्मालाई पठाएको छ ।

    धनुषामा कार्यरत एसपी विश्वराज खड्कालाई मंगलबार हटाउने निर्णय भएको थियो ।



    आरती साहको मृत्यु प्रकरणमा एसपी खड्कालाई हटाएको हो ।



    नयाँ खटाइएका एसपी शर्मा प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार