Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गाजाको विद्यालयमा आक्रमण हुँदा ५० जना मारिए

    गाजाको विद्यालयमा आक्रमण हुँदा ५० जना मारिए

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 717
    SHARES

    गाजा । गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको छ ।

    अलसिफा अस्पतालका निर्देशकका अनुसार गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो ।



    आक्रमणपछि करिब ५० जना मारिएको अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले जानकारी दिए ।



    मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार