Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो, ७२४ बालबालिका मात्रै

    गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो, ७२४ बालबालिका मात्रै

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 864
    SHARES

    एजेन्सी । एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा ज्यान गुमाउनेको संख्या कम्तीमा दुई हजार २१५ पुगेको छ ।

    सो आक्रमणमा ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ प्यालेस्टाइनीको मृत्यु भएको हो ।



    प्यालेस्टाइनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा मारिनेमा ४५८ महिला रहेका छन् ।



    हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार