Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोरा मारिए

    इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोरा मारिए

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 306
    SHARES

    एजेन्सी । उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन् ।

    इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन् ।



    एक अन्तर्वार्तामा हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको हत्या भएको पुष्टि गरेका छन् ।



    शती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार