Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हमासले थप दुई रुसी नागरिकलाई छाड्यो

    हमासले थप दुई रुसी नागरिकलाई छाड्यो

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 465
    SHARES

    एजेन्सी । हमासले थप दुईजना रुसी नागरिकलाई रिहा गरेको छ । रुसले आग्रह गरेपछि हमासले थप दुई जनाई रिहा गरेको हो ।

    हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाइसकेको जनाएको छ ।



    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहपछि हमासले उनीहरूलाई रिहा गरेको बताइएको छ ।



    हमासले हालसम्म ६१ जना इजरायली नागरिक २० जना विदेशीसहित ८१ जनालाई रिहा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार