Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै छन् ।

एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी स् विशेष रुपन्तरण अभियान’ अन्तर्गत प्रचण्डले शनिबार बिहान कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका हुन् ।

माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम शनिबार बिहान नौ बजेदेखि सुरु हुने बताइएको छ ।

कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077