Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • फिफा विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल

    फिफा विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 933
    SHARES

    काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ ।

    युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।



    दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् ।



    फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।

    यस्तै नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार