Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वकप छनोट : नेपाल यूएईसँग ४–० गोलले पराजित

    विश्वकप छनोट : नेपाल यूएईसँग ४–० गोलले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 594
    SHARES

    काठमाडौं । फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

    गए राति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलले पराजित भएको हो ।



    यूएईले पहिलो हाफमा नै ४ गोल गर्‍यो । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियो लिमाले १/१ गोल गरे ।



    नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।

    नेपाल रहेको समूह ुएचु मा यमन, यूएई र बहराइन छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार