Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • फिफा विश्वकप छनोट : पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबर

    फिफा विश्वकप छनोट : पहिलो हाफमा नेपाल र यमन गोलरहित बराबर

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 597
    SHARES

    काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल र यमनबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

    दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् ।



    छनोटको दोस्रो चरणमा नेपालको यो दोस्रो खेल हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् (यूएई) विरुद्ध ४–० ले पराजित भएको थियो ।



    फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ। दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार