Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बोरा गोदाममा आगलागी हुँदा करिब ४० लाखको क्षति

    बोरा गोदाममा आगलागी हुँदा करिब ४० लाखको क्षति

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 957
    SHARES

    काठमाडौं । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।



    आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार