Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य रहेको प्रहरीको दाबी

काठमाडौं । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ।

तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका हो।

समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रहेको प्रहरीले जनाएको छ । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ।

दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077