Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • इण्डोनेसियाको अस्पतालमा आफ्नै सेनाको आक्रमण

    इण्डोनेसियाको अस्पतालमा आफ्नै सेनाको आक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 510
    SHARES

    एजेन्सी । गाजास्थित इण्डोनेसियाली अस्पतालमा आफ्नै सेनाले आक्रमण गरेको छ ।

    यसअघि त्यहाँको सबैभन्दा ठूलो अस्पताल अल–शिफा अस्पतालमा कारबाही चलाएको इजरायली सेनाले इण्डोनेसियाली अस्पताल बाहिर लडाकु जहाजबाट बम वर्षा गरेको हो ।



    युद्धका घाइतेलाई भर्ना गरिएको इण्डोनेसियाली अस्पतालमा पनि हमास लडाकु लुकेको भन्दै सेनाले आक्रमण गरेको हो। यता अल–शिफा अस्पतालमा अब घाइते मात्रै बाँकी रहेको जनाइएको छ ।



    यो अस्पतालबाट हिजो ३२ नवजात शिशुसहित स्वास्थ्यकर्मीलाई बाहिर निकालिएको थियो। साढे २००भन्दा बढी घाइते निस्किन नसकेर अस्पतालमै रहेको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार