Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनको हरियाली सामुदायिक वनमा बाघ मृत फेला

चितवन । चितवनको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेला परेको छ ।

भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राप्ती खोला किनारमा रहेको सामुदायिक वनमा बाघ मृत फेला परेको हो।

उक्त बाघ अन्दाजी सात वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

शरीरका विभिन्न ठाउँमा घाउहरू रहेको उक्त बाघ एकापसमा जुधेर मरेको हुन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077