Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ललितपुर महानगरले किन्यो अत्याधुनिक प्रविधिका दुई दमकल

काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।

महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको हो ।

उक्त दमकल‍ ५ पाँच करोड ६५ लाखमा किनेको महानगरले जनाएको छ। अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्या‌ंकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी।

यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने छ। त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077