Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चितवनमा बोराभित्र भेटियो महिला र पुरुषको शव

चितवन । चितवनको भरतपुर महानगरपालिकामा दुई वटा शव भेटिएको छ ।

भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेल परेको हो ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने चितवन प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो फेला परेको शवको सनाखत भएको छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077