Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

धनगढीमा एक महिलाको शव फेला

धनगढी । धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो।

महिलाको शव पहिचान भइसकेको छैन। शव को पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077