Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बुढानीलकण्ठ नगरपालिकाले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको हो ।

बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधनी एकादशीको मेला लाग्ने गरेको छ।

त्यस्तै काठमाण्डौं उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्।

बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077