Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामुदायिक वनभित्र एक पुरूष मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

कञ्चनपुर । कञ्चनपुरमा सामुदायिक वनभित्र एक पुरूष मृत भेटिएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा डुबेको अवस्थामा अन्दाजी ६५ वर्षीय पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको नाम थर खुलेको छैन् ।

उक्त शवको पहिचान कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077