Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया प्रस्थान गरेकी छिन् ।

अष्ट्रेलियाको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी सिंगापुर एअरलाइन्सको विमानबाट प्रस्थान गरेकी हुन् ।

भ्रमणका लागि उनलाई गएको बैशाख १८ गते निमन्त्रणा प्राप्त भएको थियो ।

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न शहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्रहरूको अवलोकन, परम्परागत संस्कृति, शहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ। भ्रमण सकेर उनी मंसिर १७ गते स्वदेश फर्किने छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077