Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्य सचिव बैकुन्ठ अर्यालले ७१ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका थिए ।

मुख्य सचिव अर्यालले निर्णय गरेपछि सदरका लागि मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो ।

मन्त्रिपरिषद्को हालैको बैठकले ७१ जना सहसचिवहरूको सरुवा गर्ने मुख्यसचिवको निर्णयलाई अनुमोदन गरेको हो । लामो समयको विवाद पछि मात्रै उनीहरुको सरुवा भएको हो ।

हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077