Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवको प्रस्ताव - समाजवादी वा पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँ

रोल्पा । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनताले समाजवाद वा पुँजीवाद के चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आइतबार माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पञ्चायतले समेत जनमत संग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने बताए ।

उनले देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न नहुने बताए । देश अब राजतन्त्रमा फर्किन नसक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077