Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावर छलफलका लागि सम्बन्धित समितीमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।

यस्तै बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैदान्तिक छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077