Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक धुम्बाराहीमा

    कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक धुम्बाराहीमा

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 372
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

    कांग्रेस सभापति शेर बहादुर देउवा निवास धुम्बाराहीमा बैठक जारी छ ।



    बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको बताईएको छ ।



    महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

    पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दैछ ।

    यस्तै व्यवस्थामाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार