Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की नातिनी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी हुन् ।

उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ ।

प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077