Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुटगत लडाईंले पार्टी संगठन कमजोर भयो, मिसन पूरा हुँदैन : शेखर कोइराला

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गुटगत लडाईले पार्टीको आगामी मिसन पूरा नहुने दाबी गरेका छन् ।

कांग्रेस जिल्ला समिति नवलपरासीले शुक्रबार परासीमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

उनले केही जिल्लामा गुटगत लडाईंले पार्टी संगठन कमजोर भएको बताए । यो लडाईंले पार्टीको २०८४ को चुनाव लक्षित मिसन पूरा नहुने उनको भनाई छ ।

उनले अहिलेका राजनीतिक दलका नेतृत्वका कारण जनतामा निराशा छाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077