Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपतिबीच यूएईका भेटवार्ता भएको हो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएईमा छन् ।

भेटका क्रममा दुई देशको आपसी सम्बन्धका विषयामा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077