Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजाको शासनमा भन्दा लोकतान्त्रिक गणतन्त्रमा धेरै उपलब्धि भयो : महामन्त्री शर्मा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई मिसन ८४ मा लाग्न जरुरी नभएको बताएका छन् ।

नेपाली कांग्रेस लुम्बिनीको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले अहिले केही पुराना र नयाँ दलहरुले मिन ०८४ का नाममा गरेको कार्यक्रम बेमौसमी बाजा भएको र त्यो नेपाली कांग्रेसका लागि जरुरी नभएको बताए ।

यस्तै उनले लोकतन्त्र अप्ठ्यारोमा नरहेको दाबी गरेका छन् । उनले राजाको शासनमा भन्दा लोकतान्त्रिक गणतन्त्रमा धेरै उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077