Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दुई हजार ९७८ प्रहरी हवल्दारहरुको एकैपटक सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका दुई हजार ९७८ जना प्रहरी हवल्दारहरुको एकैपटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको शनिबार सरुवा गरेको हो ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी मंसिर महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरुको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कार्यान्वयन गर्न गराउन हुन सम्बधित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

हेर्नुस् को कहाँ पुगे ? सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077