Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौंमा आज यो वर्षको अहिलेसम्मकै चिसो

    काठमाडौंमा आज यो वर्षको अहिलेसम्मकै चिसो

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ ।

    आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।



    यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।



    काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ ।

    आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार